singel post top banner

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बिहिबार, फाल्गुन २२, २०८१
152 Views
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
समाचार सारांश
  • फागुन २२ ।
  • नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

फागुन २२ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपियाँ ८४ पैसा र बिक्रीदर १३९ रुपियाँ ४४ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १४८ रुपियाँ २९ पैसा र बिक्रीदर १४८ रुपियाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७८ रुपियाँ ११ पैसा र बिक्रीदर १७८ रुपियाँ ८८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५६ रुपियाँ १७ पैसा र बिक्रीदर १५६ रुपियाँ ८४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ १८ पैसा र बिक्रीदर ८७ रुपियाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपियाँ ५४ पैसा र बिक्रीदर ९६ रुपियाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ८० पैसा र बिक्रीदर १०४ रुपियाँ २५ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ २९ पैसा र बिक्रीदर नौ रुपियाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ १२ पैसा र बिक्रीदर १९ रुपियाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ दुई पैसा र बिक्रीदर ३७ रुपियाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ नौ पैसा र बिक्रीदर ३८ रुपियाँ २६ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १२ पैसा र बिक्रीदर चार रुपियाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ८० पैसा र बिक्रीदर ३७ रुपियाँ ९७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ३४ पैसा र बिक्रीदर ३१ रुपियाँ ४८ पैसा, साउथकोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५७ पैसा र बिक्रीदर नौ रुपियाँ ६१ पैसा, स्विडिसक्रोनर एकको खरिददर १३ रुपियाँ ४५ पैसा र बिक्रीदर १३ रुपियाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ८८ पैसा र बिक्रीदर १९ रुपियाँ ९७ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ८६ पैसा र बिक्रीदर १७ रुपियाँ ९४ पैसा, कुवेतीदिनार एकको खरिददर ४४९ रुपियाँ ९६ पैसा र बिक्रीदर ४५१ रुपियाँ ९१ पैसा, बहराइनदिनार एकको खरिददर ३६८ रुपियाँ ३० पैसा र बिक्रीदर ३६९ रुपियाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुयैयाँ ६४ पैसा र बिक्रीदर ३६२ रुपियाँ २० पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

गगन थापाको सोनाम ल्होसारमा शुभकामना, नेपाली समाजमा सद्भाव र एकताको संदेश
गगन थापाको सोनाम ल्होसारमा शुभकामना, नेपाली समाजमा सद्भाव र एकताको संदेश
हिन्दू युवाको निर्मम हत्या विरोधमा राष्ट्रिय एकता अभियानको सशक्त आन्दोलन
हिन्दू युवाको निर्मम हत्या विरोधमा राष्ट्रिय एकता अभियानको सशक्त आन्दोलन
सञ्चारमन्त्री जगदीश खरेलले आफू कुनै पार्टीमा आबद्ध नरहेको स्पष्ट
सञ्चारमन्त्री जगदीश खरेलले आफू कुनै पार्टीमा आबद्ध नरहेको स्पष्ट
निर्वाचन आचारसंहिता कार्यान्वयनमा सूचना प्रविधिको दुरुपयोग रोक्न ठोस संयन्त्र आवश्यक
निर्वाचन आचारसंहिता कार्यान्वयनमा सूचना प्रविधिको दुरुपयोग रोक्न ठोस संयन्त्र आवश्यक
सुनको मूल्य दोहोर्याएर घट्यो, चाँदीको मूल्य समेत घट्दै
सुनको मूल्य दोहोर्याएर घट्यो, चाँदीको मूल्य समेत घट्दै
काठमाडौं–कनकाई नगरपालिका ४ मा शङ्कास्पद वस्तु फेला
काठमाडौं–कनकाई नगरपालिका ४ मा शङ्कास्पद वस्तु फेला
मधेश प्रदेशमा पहिलो पटक मैथिली भाषाबाट प्रदेश सभा सञ्चालन
मधेश प्रदेशमा पहिलो पटक मैथिली भाषाबाट प्रदेश सभा सञ्चालन
जनकपुरधाममा छठ पर्वका लागि पोखरी तथा जलाशयहरू सिँगारिएका, आजदेखि औपचारिक शुरुवात।
जनकपुरधाममा छठ पर्वका लागि पोखरी तथा जलाशयहरू सिँगारिएका, आजदेखि औपचारिक शुरुवात।
काठमाडौं महानगरपालिकाको सक्रिय निगरानी, ग्यास र इन्धन अभावका नाममा कालोबजारी रोक्ने प्रयास
काठमाडौं महानगरपालिकाको सक्रिय निगरानी, ग्यास र इन्धन अभावका नाममा कालोबजारी रोक्ने प्रयास
गृहमन्त्री अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकारको प्रतिबद्धता व्यक्त
गृहमन्त्री अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकारको प्रतिबद्धता व्यक्त
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?