singel post top banner

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट युवक घाइते, अवस्था गम्भीर

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, कार्तिक १९, २०८३
20 Views
रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट युवक घाइते, अवस्था गम्भीर
समाचार सारांश
  • काठमाडौं ।
  • रौतहटको गौरमा अज्ञात समूहले गोली प्रहार गर्दा एक युवक घाइते भएका छन्।

काठमाडौं । रौतहटको गौरमा अज्ञात समूहले गोली प्रहार गर्दा एक युवक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–४, गढवा टोलस्थित पानी ट्यांकीनजिक गएराति सवा ९ बजे स्थानीय २८ वर्षीय राकेश यादवमाथि गोली प्रहार भएको हो। घाइते यादवलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौर लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि उनलाई वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर रहेको छ।

प्रहरीका अनुसार यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी गोलीका छर्रा लागेका छन्। घटनास्थलबाट ७.६२ एमएम पेस्तोलका तीनवटा खोका फेला परेको प्रहरीले जनाएको छ। यादवमाथि कसले र किन गोली चलाएको भन्ने खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

आलोचनापछि भीभीआईपीका लागि विलासी गाडी खरिद प्रक्रिया रोक्यो मधेस सरकार
आलोचनापछि भीभीआईपीका लागि विलासी गाडी खरिद प्रक्रिया रोक्यो मधेस सरकार
विदेशी स्थायी आवासीय अनुमति लिएको आरोपमा नापी अधिकृतलाई मन्त्रालयले स्पष्टीकरण सोध्यो
विदेशी स्थायी आवासीय अनुमति लिएको आरोपमा नापी अधिकृतलाई मन्त्रालयले स्पष्टीकरण सोध्यो
प्रहरीको भूमिकामाथि प्रश्न, गरुडामा पेट्रोलपम्पमा आक्रमण र लुटपाटको घटना
प्रहरीको भूमिकामाथि प्रश्न, गरुडामा पेट्रोलपम्पमा आक्रमण र लुटपाटको घटना
काठमाडौं उपत्यकाबाट विगत २४ घण्टामा ९५ जना संलग्न, १७ जना फरार प्रतिवादी नियन्त्रणमा
काठमाडौं उपत्यकाबाट विगत २४ घण्टामा ९५ जना संलग्न, १७ जना फरार प्रतिवादी नियन्त्रणमा
सिरहा कारागारमा विवाद: नाइके पक्राउपछि तनाव, सुरक्षा बल परिचालन
सिरहा कारागारमा विवाद: नाइके पक्राउपछि तनाव, सुरक्षा बल परिचालन
मधेश प्रदेश सरकारले खर्च व्यवस्थापनका लागि कडा निर्देशन जारी
मधेश प्रदेश सरकारले खर्च व्यवस्थापनका लागि कडा निर्देशन जारी
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
केन्द्रलाई चुनौती दिंदै जिल्ला- सर्वोच्च पुग्ने तयारी
केन्द्रलाई चुनौती दिंदै जिल्ला- सर्वोच्च पुग्ने तयारी
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
पर्यटकीय क्षेत्र कालिञ्चोकमा बाक्लो हिमपात
रवि लामिछानेको चुनावी कार्यक्रमविरुद्ध नवलपरासी प्रशासनको कडा निगरानी
रवि लामिछानेको चुनावी कार्यक्रमविरुद्ध नवलपरासी प्रशासनको कडा निगरानी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?