singel post top banner

सिरहाका सीमा क्षेत्रबाट ७ लाख ७२ हजार रुपैयाँभन्दा बढीका सामान बरामद

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, कार्तिक ९, २०८३
43 Views
सिरहाका सीमा क्षेत्रबाट ७ लाख ७२ हजार रुपैयाँभन्दा बढीका सामान बरामद
समाचार सारांश
  • सिरहा ।
  • सिरहाका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ७ लाख ७२ हजार ६२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

सिरहा । सिरहाका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ७ लाख ७२ हजार ६२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

जिल्लाका विभिन्न सीमा इलाकामा गरिएको कारबाहीका क्रममा मोटरसाइकल, मदिरा, किराना तथा कस्मेटिक सामग्री र कपडालगायतका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद सामानको अनुमानित मूल्य ७ लाख ७२ हजार ६२० रुपैयाँ रहेको छ। आवश्यक प्रक्रिया पूरा गरी ती सामान सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। सीमा क्षेत्रबाट हुने अवैध सामान ओसारपसार नियन्त्रण र सीमा सुरक्षा प्रभावकारी बनाउन निगरानी तथा चेकजाँचलाई निरन्तरता दिइएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाले बताए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मुग्लिन–नारायणगढ सडकमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते
मुग्लिन–नारायणगढ सडकमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते
त्रिभुवन राजपथमा सडक भासिएपछि एकतर्फी सञ्चालन, ट्राफिक व्यवस्थापनको प्रयास जारी
त्रिभुवन राजपथमा सडक भासिएपछि एकतर्फी सञ्चालन, ट्राफिक व्यवस्थापनको प्रयास जारी
एनपीएलमा सट्टेबाजी: ९ भारतीय र १ नेपालीसहित १० जना पक्राउ, २ करोड ५ लाखको कारोबार
एनपीएलमा सट्टेबाजी: ९ भारतीय र १ नेपालीसहित १० जना पक्राउ, २ करोड ५ लाखको कारोबार
हङ्कङमा १२८ जनाको ज्यान जाने भयानक आगलागीपछि चीनभरि भवन सुरक्षा अभियान सुरू
हङ्कङमा १२८ जनाको ज्यान जाने भयानक आगलागीपछि चीनभरि भवन सुरक्षा अभियान सुरू
भारतको युवा आन्दोलन: जेनजी पुस्ताका नयाँ स्वर, प्रभाव र भविष्यको दिशा
भारतको युवा आन्दोलन: जेनजी पुस्ताका नयाँ स्वर, प्रभाव र भविष्यको दिशा
७३औँ विश्व कुष्ठरोग दिवस राजविराज स्वास्थ्य कार्यालयले भव्य रूपमा मनाइयो
७३औँ विश्व कुष्ठरोग दिवस राजविराज स्वास्थ्य कार्यालयले भव्य रूपमा मनाइयो
हिमाली जिल्लामा भ्रमणमा, नाम्चे र सल्लेरीका स्थानीय अधिकारीहरूसँग अन्तरक्रिया
हिमाली जिल्लामा भ्रमणमा, नाम्चे र सल्लेरीका स्थानीय अधिकारीहरूसँग अन्तरक्रिया
Latest Philippines Earthquake News: Powerful Quake Leaves Dozens Dead
Latest Philippines Earthquake News: Powerful Quake Leaves Dozens Dead
सशस्त्र प्रहरीको गस्तीले लाखौं मूल्यको अवैध भारतीय कपडा र तीन मोटरसाइकल बरामद
सशस्त्र प्रहरीको गस्तीले लाखौं मूल्यको अवैध भारतीय कपडा र तीन मोटरसाइकल बरामद
युग पाठक नेकपा एमालेबाट पार्टी प्रवेश, प्रचण्ड नेतृत्वमा नयाँ सुरु
युग पाठक नेकपा एमालेबाट पार्टी प्रवेश, प्रचण्ड नेतृत्वमा नयाँ सुरु
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?