singel post top banner

काठमाडौंमा २४ घण्टामा २,०१० सवारी चालकलाई ट्राफिक नियम उल्लंघनमा कारबाही

belwo post title ad banner
रासस रासस
शनिबार, आषाढ १३, २०८३
15 Views
काठमाडौंमा २४ घण्टामा २,०१० सवारी चालकलाई ट्राफिक नियम उल्लंघनमा कारबाही
समाचार सारांश
  • काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले २,०१० सवारी चालकहरूलाई विभिन्न ट्राफिक नियम उल्लंघनको आरोपमा कारबाही गरेको जानकारी दिएको छ।
  • यस कार्यवाहीबाट करिब २१ लाख १० हजार ५१४ रुपैयाँको राजस्व संकलन भएको छ।

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले २,०१० सवारी चालकहरूलाई विभिन्न ट्राफिक नियम उल्लंघनको आरोपमा कारबाही गरेको जानकारी दिएको छ। यस कार्यवाहीबाट करिब २१ लाख १० हजार ५१४ रुपैयाँको राजस्व संकलन भएको छ।

प्रहरीका अनुसार, मादकपदार्थ सेवन गरी सवारी चलाउने ८९ जनालाई पक्राउ गरी कारबाही गरिएको छ। त्यस्तै, नियमविपरीत ‘राइड सेयरिङ’ गरेको १०८, सङ्केत बत्ती उल्लङ्घन गरेका ९९ र तीव्र गतिमा सवारीसाधन चलाउने ८३ चालकलाई पनि मुद्दा तोकेको हो।

अर्कोतर्फ, लेन अनुशासन पालना नगर्ने ५९, निषेधित क्षेत्रमा हर्न बजाउने १००, लागुपदार्थ सेवन गरी सवारी चलाउने दुई जना, एकतर्फी सडकमा सवारी सञ्चालन गर्ने ७८ र अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गरेका १,४८४ चालकहरूलाई पनि कारबाही गरिएको छ।

प्रहरीका अनुसार, यस प्रकारको सवारी नियम उल्लंघनलाई रोक्न र ट्राफिक व्यवस्था कायम गर्न थप कडाइ गरिनेछ। ट्राफिक नियमको पालना गरेर सुरक्षित यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
रासस
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

लागुऔषध मुद्दामा फरार दुई जना प्रतिवादी पक्राउ
लागुऔषध मुद्दामा फरार दुई जना प्रतिवादी पक्राउ
कुलमान घिसिङ बर्खास्त
कुलमान घिसिङ बर्खास्त
काठमाडौँ देखि धनगढी जाँदै गरेको बसको दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
काठमाडौँ देखि धनगढी जाँदै गरेको बसको दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
जनकपुरधाममा सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न
जनकपुरधाममा सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न
गृहमन्त्री अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकारको प्रतिबद्धता व्यक्त
गृहमन्त्री अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकारको प्रतिबद्धता व्यक्त
धनगढीमा जेनजी आन्दोलनको क्रममा सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोरी, अनुसन्धान जारी
धनगढीमा जेनजी आन्दोलनको क्रममा सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोरी, अनुसन्धान जारी
प्रतिनिधि सभा निर्वाचनका लागि बन्दसूची बुझाउने दलहरूको संख्या ४ पुगे
प्रतिनिधि सभा निर्वाचनका लागि बन्दसूची बुझाउने दलहरूको संख्या ४ पुगे
अफगानिस्तानमा १३ वर्षीय बालकबाट परिवारका हत्यारालाई गोली हानी सार्वजनिक मृत्युदण्ड
अफगानिस्तानमा १३ वर्षीय बालकबाट परिवारका हत्यारालाई गोली हानी सार्वजनिक मृत्युदण्ड
त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघबीच २५ लाख रुपैयाँको सम्झौताको अन्तर्य
त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघबीच २५ लाख रुपैयाँको सम्झौताको अन्तर्य
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?