singel post top banner

नेपाल कांग्रेसको विशेष महाधिवेशनबाट गगन नेतृत्वको केन्द्रीय कार्यसमिति बैठक सुरु

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, माघ १, २०८२
59 Views
नेपाल कांग्रेसको विशेष महाधिवेशनबाट गगन नेतृत्वको केन्द्रीय कार्यसमिति बैठक सुरु
समाचार सारांश
  • काठमाडौँ ।
  • नेपाल कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि आज पहिलो बैठक सुरु भएको छ।

काठमाडौँ । नेपाल कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि आज पहिलो बैठक सुरु भएको छ। ललितपुरको कुपण्डोलस्थित म्याक्सिम्स ब्यांक्वेट एन्ड इभेन्ट्समा आयोजित यस बैठकमा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू उपस्थित भएका छन्।

गत राति सम्पन्न विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको हो। यसमा उपाध्यक्षमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरु घिमिरे रहेका छन्।

बैठकको मुख्य एजेण्डा समसामयिक राजनीतिक अवस्था र आगामी प्रतिनिधि सभा निर्वाचनका सम्बन्धमा निर्णय गर्न रहेको छ। बैठकले निर्णय लिँदै आजै निर्वाचन आयोग जाँदैछ भन्ने जानकारी प्राप्त भएको छ। यस कदमले नेपाली कांग्रेसको आगामी रणनीति निर्धारण र राजनीतिक दिशालाई स्पष्टता दिने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल
आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल
किन बढ्दै छ, वायु प्रदूषण ?
किन बढ्दै छ, वायु प्रदूषण ?
यातायात कार्यालय सानोभर्‍याङबाट ८ बिचौलिया पक्राउ, लाखौं रकम बरामद
यातायात कार्यालय सानोभर्‍याङबाट ८ बिचौलिया पक्राउ, लाखौं रकम बरामद
फ्रान्सका पूर्व राष्ट्रपतिलाई जेल सजाय
फ्रान्सका पूर्व राष्ट्रपतिलाई जेल सजाय
गृह मन्त्रालयले निर्वाचनको वातावरण बनाउन क्रियाशील रहेको भन्दै अनावश्यक प्रदर्शन नगर्न आग्रह।
गृह मन्त्रालयले निर्वाचनको वातावरण बनाउन क्रियाशील रहेको भन्दै अनावश्यक प्रदर्शन नगर्न आग्रह।
हेटौंडा–काठमाडौं छोटो मार्गमा जिप दुर्घटना: ४ मृतक र ३ घाइते, पहिचान पुष्टि
हेटौंडा–काठमाडौं छोटो मार्गमा जिप दुर्घटना: ४ मृतक र ३ घाइते, पहिचान पुष्टि
जीतपुर सिमरा नगर अस्पतालमा २४ घण्टा हाडजोर्नी र शल्यक्रिया सेवा सुरु
जीतपुर सिमरा नगर अस्पतालमा २४ घण्टा हाडजोर्नी र शल्यक्रिया सेवा सुरु
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
वन्यजन्तुले दुःख दिँदा धान लगाउने खेतमा माछापालन
नसर्ने रोगको परीक्षण तीव्र, गाउँगाउँमा स्वास्थ्य अभियान सञ्चालन
नसर्ने रोगको परीक्षण तीव्र, गाउँगाउँमा स्वास्थ्य अभियान सञ्चालन
हिमाली जिल्लामा भ्रमणमा, नाम्चे र सल्लेरीका स्थानीय अधिकारीहरूसँग अन्तरक्रिया
हिमाली जिल्लामा भ्रमणमा, नाम्चे र सल्लेरीका स्थानीय अधिकारीहरूसँग अन्तरक्रिया
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?