भोटेकोशी बाढीमा बेपत्ता नेपाली सेनाका जवान श्याम चन्दको कुशको शव बनाएर अन्त्येष्टि
समाचार सारांश
- कञ्चनपुर ।
- भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता भएका कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्येष्टि गरिएको छ।
कञ्चनपुर । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता भएका कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्येष्टि गरिएको छ। दुई महिनासम्म खोजी गर्दा पनि उनको अवस्थाबारे कुनै जानकारी नआएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको हो।
नेपाली सेनामा अमलदार पदमा कार्यरत चन्दलाई आइतबार सेनाले अन्तिम सलामी दिएको थियो। त्यसपछि भीमदत्त नगरपालिका–८ निवासी उनको भुजेला आर्यघाटमा अन्त्येष्टि गरिएको हो। २०७० सालमा नेपाली सेनामा भर्ना भएका चन्द रसुवास्थित शिवनाथ गणको मैलुङ पोस्टमा कार्यरत थिए। सोही क्रममा भोटेकोशीमा आएको बाढीमा परी उनी बेपत्ता भएका थिए।
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
कोलम्बियामा शक्तिशाली भूकम्प: १८० भन्दा बढीको मृत्यु, उद्धार कार्य जारी
महाकवि देवकोटाको व्यक्तित्व र कृवित्वको समीक्षा
नेपालका विभिन्न क्षेत्रहरूमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
इरानको हर्मोजगान प्रान्तमा अमेरिकी आक्रमण, कम्तीमा तीनको मृत्यु
नेपाल–भारतबीच ऊर्जा र प्रसारण लाइन विकासका सम्झौतासहित उच्चस्तरीय भेटवार्ता
वीरगञ्जमा प्रदर्शन र प्रहरीबीच झडप, निषेधाज्ञा उल्लङ्घनपछि तनाव तीव्र
Pashupatinath Temple: Nepal’s Sacred Hindu Pilgrimage Site
ग्वालियरमा अनियन्त्रित ट्रकले तीर्थयात्रीलाई ठक्कर दिँदा १२ जनाको मृत्यु, २७ घाइते
सीमा सुरक्षा मजबूत, सशस्त्र प्रहरी बल नेपाल बोर्डर इन्टरएक्सन टिमले सीमा नाकाहरूमा परिचालन गरे
इजरायलमा केयरगिभरको जागिर लगाइदिने भन्दै २ करोड ५० लाखभन्दा बढी ठगी
ट्रेन्डिङ






