singel post top banner

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत सामग्री पठाइयो, तस्बिरहरू

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, आश्विन १२, २०८३
47 Views
बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत सामग्री पठाइयो, तस्बिरहरू
समाचार सारांश
  • बागलुङ ।
  • पहिरोका कारण विस्थापित भएका बागलुङका नागरिकका लागि बजारबाट हेलिकप्टरमार्फत राहत सामग्री पठाउन थालिएको छ।

बागलुङ । पहिरोका कारण विस्थापित भएका बागलुङका नागरिकका लागि बजारबाट हेलिकप्टरमार्फत राहत सामग्री पठाउन थालिएको छ।

पहिलो चरणमा नेपाल रेडक्रस सोसाइटी बागलुङ, बागलुङ उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाको नम्बर २३ बाहिनी अड्डा, उपल्लोचौरबाट राहत सामग्री पठाइएको हो।

Baglung Rahat Photos_NPL 1

गत शनिबार र आइतबारको भारी वर्षापछि खसेको पहिरोमा परी जिल्लाका विभिन्न गाउँपालिकामा १० जनाको मृत्यु भएको छ। निसीखोला गाउँपालिकामा पाँच, तमानखोला गाउँपालिकामा चार र ताराखोला गाउँपालिकामा एक जनाले ज्यान गुमाएका हुन्।

पहिरोका कारण सडक सञ्जाल अवरुद्ध भएपछि प्रभावित क्षेत्रमा राहत पुर्‍याउन कठिन भएको छ। त्यसैले विस्थापित परिवारसम्म सामग्री पुर्‍याउन सेनाको हेलिकप्टर प्रयोग गरिएको हो।

तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी

Baglung Rahat Photos_NPL 3Baglung Rahat Photos_NPL 4Baglung Rahat Photos_NPL 5Baglung Rahat Photos_NPL 6Baglung Rahat Photos_NPL 7Baglung Rahat Photos_NPL 8Baglung Rahat Photos_NPL 9Baglung Rahat Photos_NPL 11Baglung Rahat Photos_NPL 12Baglung Rahat Photos_NPL 13Baglung Rahat Photos_NPL 14Baglung Rahat Photos_NPL 16Baglung Rahat Photos_NPL 17

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

चितवनमा आगामी पुसमा बाघ र गैँडा गणना, राष्ट्रिय निकुञ्जहरूमा संरक्षण अभियान तीव्र
चितवनमा आगामी पुसमा बाघ र गैँडा गणना, राष्ट्रिय निकुञ्जहरूमा संरक्षण अभियान तीव्र
त्रिशूली नदी बाढीले १९ पुल र ४० किलोमिटर सडक क्षतिग्रस्त — सडक विभाग
त्रिशूली नदी बाढीले १९ पुल र ४० किलोमिटर सडक क्षतिग्रस्त — सडक विभाग
काठमाडौंको बाफलबाट दुई अत्याधुनिक पेस्तोलसहित तीनजना पक्राउ
काठमाडौंको बाफलबाट दुई अत्याधुनिक पेस्तोलसहित तीनजना पक्राउ
काठमाडौँमा लागुपदार्थ सेवन गरी सार्वजनिक सवारी चलाउने ५ चालक पक्राउ
काठमाडौँमा लागुपदार्थ सेवन गरी सार्वजनिक सवारी चलाउने ५ चालक पक्राउ
धनुषामा: लुटपाट र मिटरव्याज पीडित महिलाको बीभत्स हत्या
धनुषामा: लुटपाट र मिटरव्याज पीडित महिलाको बीभत्स हत्या
यातायात कार्यालय सानोभर्‍याङबाट ८ बिचौलिया पक्राउ, लाखौं रकम बरामद
यातायात कार्यालय सानोभर्‍याङबाट ८ बिचौलिया पक्राउ, लाखौं रकम बरामद
पर्यटन विधेयक २०८१: आरोही सुरक्षा, फेक रेस्क्यु नियन्त्रण र पर्यटन विकासका सुझावहरू
पर्यटन विधेयक २०८१: आरोही सुरक्षा, फेक रेस्क्यु नियन्त्रण र पर्यटन विकासका सुझावहरू
भेनेजुएलामा अमेरिकी आक्रमण: काराकासमा सुनिएका विस्फोट र सैन्य आक्रमणको विवरण
भेनेजुएलामा अमेरिकी आक्रमण: काराकासमा सुनिएका विस्फोट र सैन्य आक्रमणको विवरण
मलेसियामा डुङ्गा दुर्घटना: मृतक संख्या २१ पुग्यो, बेपत्ताको खोजी जारी
मलेसियामा डुङ्गा दुर्घटना: मृतक संख्या २१ पुग्यो, बेपत्ताको खोजी जारी
फ्रान्सका पूर्व राष्ट्रपतिलाई जेल सजाय
फ्रान्सका पूर्व राष्ट्रपतिलाई जेल सजाय
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?