singel post top banner

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बिहिबार, आश्विन २३, २०८२
549 Views
बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना
समाचार सारांश
  • सिराहा ।
  •  सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलमा यात्रुबाहेक बसबाट लडेर एक सहचालकको मृत्यु भएको छ।

सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलमा यात्रुबाहेक बसबाट लडेर एक सहचालकको मृत्यु भएको छ। मृतक लहान नगरपालिका–१ बस्ने ऋषिदेव यादवका २१ वर्षीय छोरा पवन यादव रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

प्रहरीका अनुसार विराटनगरबाट जनकपुरतर्फ जाँदै गरेको ना ७ ख २६५ नम्बरको यात्रुबाहक बसबाट पवन यादव अचानक लडेका थिए। लडेर गम्भीर घाइते भएका उनलाई तत्काल प्रादेशिक अस्पताल सिराहा लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी रमेश पालले जानकारी दिएका छन्। उक्त घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top

यो पनि पढौँ

also rade ad banner

यो पनि पढौँ

भोजपुर गाउँपालिकाबाट करसम्बन्धी सेवा सहज र प्रभावकारी रूपमा सञ्चालन
भोजपुर गाउँपालिकाबाट करसम्बन्धी सेवा सहज र प्रभावकारी रूपमा सञ्चालन
मुख्यमन्त्री जितेन्द्र सोनल र बेलायती दूतावासको टोलीबीच भेटघाट
मुख्यमन्त्री जितेन्द्र सोनल र बेलायती दूतावासको टोलीबीच भेटघाट
वीरगञ्ज भन्सार कार्यालयको राजस्वमा पेट्रोलियम र यातायातको महत्वपूर्ण योगदान
वीरगञ्ज भन्सार कार्यालयको राजस्वमा पेट्रोलियम र यातायातको महत्वपूर्ण योगदान
यातायात कार्यालय सानोभर्‍याङबाट ८ बिचौलिया पक्राउ, लाखौं रकम बरामद
यातायात कार्यालय सानोभर्‍याङबाट ८ बिचौलिया पक्राउ, लाखौं रकम बरामद
वीरगञ्ज नाका हुँदै तीन महिनामा सवारीसाधनको आयात र राजस्वमा उल्लेखनीय वृद्धि
वीरगञ्ज नाका हुँदै तीन महिनामा सवारीसाधनको आयात र राजस्वमा उल्लेखनीय वृद्धि
गाजामा मानवतावादी संकट गहिरिँदै: उद्धार टोली सक्रिय
गाजामा मानवतावादी संकट गहिरिँदै: उद्धार टोली सक्रिय
पर्वतको प्रदेश अस्पताल आर्थिक संकटमा, स्वास्थ्य बीमाको भुक्तानी ढिलाइले समस्या बढ्दै
पर्वतको प्रदेश अस्पताल आर्थिक संकटमा, स्वास्थ्य बीमाको भुक्तानी ढिलाइले समस्या बढ्दै
वीरगन्जमा कर्फ्यु थप, संवेदनशील क्षेत्रहरूमा सुरक्षा कडाइ, सार्वजनिक गतिविधि प्रतिबन्ध
वीरगन्जमा कर्फ्यु थप, संवेदनशील क्षेत्रहरूमा सुरक्षा कडाइ, सार्वजनिक गतिविधि प्रतिबन्ध
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
नसर्ने रोगको परीक्षण तीव्र, गाउँगाउँमा स्वास्थ्य अभियान सञ्चालन
नसर्ने रोगको परीक्षण तीव्र, गाउँगाउँमा स्वास्थ्य अभियान सञ्चालन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?