singel post top banner

गृह मन्त्रालयले निर्वाचनको वातावरण बनाउन क्रियाशील रहेको भन्दै अनावश्यक प्रदर्शन नगर्न आग्रह।

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
आइतबार, कार्तिक ९, २०८२
122 Views
गृह मन्त्रालयले निर्वाचनको वातावरण बनाउन क्रियाशील रहेको भन्दै अनावश्यक प्रदर्शन नगर्न आग्रह।
समाचार सारांश
  • गृह मन्त्रालयले जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनपछि वर्तमान सरकारले फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउन सक्रिय रहेको जनाएको छ।
  • मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि निर्वाचन केन्द्रित वातावरण निर्माण हुँदै गर्दा सामाजिक सञ्जालमा विभिन्न व्यक्ति र समूहका नाममा आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएका कारण गम्भीर ध्यानाकर्षण भएको हो।

गृह मन्त्रालयले जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनपछि वर्तमान सरकारले फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउन सक्रिय रहेको जनाएको छ। मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि निर्वाचन केन्द्रित वातावरण निर्माण हुँदै गर्दा सामाजिक सञ्जालमा विभिन्न व्यक्ति र समूहका नाममा आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएका कारण गम्भीर ध्यानाकर्षण भएको हो।

विज्ञप्तिमा उल्लेख गरिएको छ, “देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति र अराजकता फैलाउने प्रयास गर्न सक्ने हुँदा आयोजकहरू समेत सचेत हुन आवश्यक छ।” साथै, सरकारले निर्वाचनसम्बन्धी कानुनमा संशोधन, स्रोत–साधनको व्यवस्थापन र राजनीतिक दलहरूसँग भइरहेको वार्ता सबैलाई जानकारीमा रहेको विश्वास दिलाएको छ।

गृह मन्त्रालयले नागरिकको शान्तिपूर्ण जीवन, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने अधिकारहरूको संरक्षण गर्न आग्रह गरेको छ। मन्त्रालयले सबैमा अनुरोध गरेको छ कि यस्ता धर्ना, जुलुस र आन्दोलनका कार्यक्रमहरू नगरी वैधानिक माध्यमबाट संवाद र वार्ता मार्फत समाधान खोज्न सबैले सहकार्य गर्न आग्रह गरेको छ।

Control10252025

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

निर्वाचन आयोगले जारी गर्यो ‘अस्थायी मतदाता नामावली सम्बन्धी कार्यविधि २०८२’
निर्वाचन आयोगले जारी गर्यो ‘अस्थायी मतदाता नामावली सम्बन्धी कार्यविधि २०८२’
विश्वव्यापी तेल संकट: इरान-अमेरिका तनावबाट उत्पन्न थप संकट र यसको प्रभाव
विश्वव्यापी तेल संकट: इरान-अमेरिका तनावबाट उत्पन्न थप संकट र यसको प्रभाव
एनपीएल हेरेर राति घर फर्कन कठिनाइ भएका दर्शकका लागि निःशुल्क बस सेवा सुरु
एनपीएल हेरेर राति घर फर्कन कठिनाइ भएका दर्शकका लागि निःशुल्क बस सेवा सुरु
सिमरा शान्त बन्दै, रोकिएको वीरगञ्ज–पथलैया सडकमा पुनः गुड्न थाले सवारीसाधन
सिमरा शान्त बन्दै, रोकिएको वीरगञ्ज–पथलैया सडकमा पुनः गुड्न थाले सवारीसाधन
नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिकामा सहमति नहुँदा विभाजनको आशंका, नयाँ बानेश्वरमा छलफल जारी
नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिकामा सहमति नहुँदा विभाजनको आशंका, नयाँ बानेश्वरमा छलफल जारी
मुस्ताङको साङ्ता गाउँमा मतदानको लागि सडक हिउँ पन्छाउन सुरु
मुस्ताङको साङ्ता गाउँमा मतदानको लागि सडक हिउँ पन्छाउन सुरु
नेपाल–भारत सीमा सुरक्षा र सहकार्यका विषयमा उच्चस्तरीय छलफल सम्पन्न
नेपाल–भारत सीमा सुरक्षा र सहकार्यका विषयमा उच्चस्तरीय छलफल सम्पन्न
७३औँ विश्व कुष्ठरोग दिवस राजविराज स्वास्थ्य कार्यालयले भव्य रूपमा मनाइयो
७३औँ विश्व कुष्ठरोग दिवस राजविराज स्वास्थ्य कार्यालयले भव्य रूपमा मनाइयो
इरानमा अमेरिका–इजरायलको संयुक्त आक्रमण, मृतक संख्या ११८ पुगे, विद्यालयमा ठूलो क्षति
इरानमा अमेरिका–इजरायलको संयुक्त आक्रमण, मृतक संख्या ११८ पुगे, विद्यालयमा ठूलो क्षति
निर्वाचन आयोगले थप मतदान स्थलसहित मतदान प्रक्रिया सहज बनाउने, १०,०९६ मतदान स्थल तय
निर्वाचन आयोगले थप मतदान स्थलसहित मतदान प्रक्रिया सहज बनाउने, १०,०९६ मतदान स्थल तय
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?